अङ्गुर र चेरी टमाटर

बाह्य पदार्थ

बच्चाहरू कम्तीमा ५ वर्ष नहुन्जेल (र चोकिङ बिना धेरै खाना चपाउन र निल्न नसकुन्जेलसम्म), अंगुर, चेरी टमाटर, अंगुर टमाटर र ठूलो ब्लुबेरिजलाई सानो टुक्रामा काट्नुपर्छ।

कृपया परिवारको कथा हेर्नुहोला, एक बुवाको खातामा (र सल्लाह), दश वर्षपछि, उसको छोरा अंगुरमा चोकिङ भएर झन्डै मृत्यु भए पछि।

हालैको संयुक्त अधिराज्यको समाचारमा अंगुर र ब्लुबेरिज दुबैलाई चोकिङको जोखिम भएको बताइएको थियो।

तल, कसैको चोकिङको कारण मृत्यु भएको अंग्रेजी भाषामा लिखित पहिलो लेख हुन सक्छः

“निल्दा सास फेर्न रोक्ने कुराहरूको खतरा मध्ये कुनै धारिला हुन्छन् र कुनै बोधो हुन्छन्….मेलै वुडस्ट्रीटको एउटा बच्चालाई अंगुर अड्केको सुनेको छु।“

– ( स्टेफेन ब्राडवेल (१६३३, लन्डन)

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]