मासुका ठूला चौटाहरू

बाह्य पदार्थ

एउटा मासुको ठूलो टुक्रा (वा स्रिम्प) भोकल कर्डको बीचमा अड्किन सक्छ र श्वासनलीमा पूर्ण बाधा पुर्याउन सक्छ, वा एशोफागसमा अड्केर ड्रुलिङ हुन सक्छ र कहिलेकाहीँ आशिंक बाधा पनि हुन सक्छ।

राम्ररी चपाइएको मासुको साना चौटा कम खतरनाक हुन्छन्। यदि मासु नरम र झोल मिश्रित छ भने, त्यसलाई धेरै सजिलोसँग चपाउन र निल्न सकिन्छ।

के तपाईँलाई थाहा थियो?!

२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]