के तपाईँलाई थाहा थियो?!
चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]
यो किन्डर सरप्राइज एयरप्लेनको “प्रोपेलर” झण्डै निलिएको थियो। केहि समय रेचिङ गरेपछि, बच्चाको नेसोफेरिङ्क्न्समा (नरम प्यालेट पछाडि) माथितिर प्रोपेल गरिएको थियो।
चोकिङ जोखिमका कारण, संयुक्त राज्य अमेरिकामा किन्डर सरप्राइज एग्सलाई प्रतिबन्ध लगाइएको छ।[Ref:20]
चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]