फुल नफुलेका मकैका ठेट्नाहरू

बाह्य पदार्थ

फूल नउठेका मकैका ठेट्नालाई (कचौराको तलबाट) सकेसम्म छिटो फाल्नुहोला, विशेष गरी घस्रिने वा साना बालबालिका वरिपरि छन् भने।

भुटेका मकैमा चोकिङ हुने केसहरूमा धेरै जसो फूल नउठेका ठेट्ना पर्दछन् । “कर्नेल क्याचर” आविष्कार हुनुको एउटा कारण यो पनि हो । यसको आविष्कार (दन्त चिकित्सकले) भाँचिएको दाँत रोकथामका लागि गरिएको थियो ।

*“कर्नेल क्याचर” बेच्ने कम्पनीहरूसँग हाम्रो कुनै व्यावसायिक सम्बन्ध छैन।*

के तपाईँलाई थाहा थियो?!

चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]