“बटन ब्याकिङ” टेक्सटाइलमा प्रयोग हुने एक प्रकारको हार्डवेयर हो। यो वस्तु एउटा बच्चाले निलेर उसको दाहिने पट्टिको मुख्य श्वासनलीमा अड्किएको थियो।[Ref:6]
लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]