दुबै ब्रोन्काईमा धातुको चेन

निकासी मामला

धातु वा प्लास्टिकले बनेको जे सामान पनि पूर्ण रुपमा मुखभित्र हाल्नु कहिल्यै राम्रो होइन । भाग्यवश, एक किशोरले चेन निलेपछि सास फेर्नका लागि पर्याप्त हावा जाने बाटो थियो । त्यो दुबै मुख्य श्वासनलीमा (क्यारिना माथि) बिस्तार भयो र फोरसेप(चिम्टा)द्वारा हटाइयो।

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]