के तपाईँलाई थाहा थियो?!
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]
एक बच्चाले सानो टर्चलाइट बल्ब भेटायो र केहि सेकेन्ड्सभित्र त्यो श्वासनलीमा गएर अड्कियो ।
एक्सरेले स्पष्ट देखाउँछ कि मेटल रेडियोपेक (सेतो), र प्लास्टिक रेडियोलुसेन्ट (नदेखिएको) छ ।
प्लास्टिक लाइट ब्राइट पेगमा पनि उस्तै खाले एरोडाइन्यामिक गुण हुन्छ; तसर्थ तिनीहरू पनि श्वासनलीमा गएर अड्किने गरेका छन्।
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]