के तपाईँलाई थाहा थियो?!
लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]
एउटा किशोरीले उनको ओठको बीच डार्टिङ पिन राखिन् र अचानक सास तानिन् । त्यो पिन घोच्ने टुप्पो माथि फर्केर (अरुबेला जस्तै) उनको तल्लो लोब श्वासनलीमा पुग्यो । ब्रोन्कियल सफ्ट टिस्यूबाट पिनको चुच्चो हटाउन फोरसेप (चिम्टा) प्रयोग गरियो र पिन हटाइयो।
केहि इस्लामी र सिख देशहरूमा, टाउकोको रुमाल र पगरी पिन पनि प्राय: श्वासनलीमा अड्किने वस्तु हुन्छ ।[Ref:29]
लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]