परिवारका कथाहरू

अझ धेरै परिवारका कथाहरु थपिने हुनाले यो खण्ड बढ्नेछ ।

यदि तपाईँ आफ्नो कथा सेयर गर्न चाहनुहुन्छ भने, कृपया हाम्रो सम्पर्क फाराम मार्फत हामीलाई सम्पर्क गर्नुहोला ।

Michael O.

माइकल ओ.

आफ्नो छोरा श्वासरोध (चोकिङ) बाट झण्डै ज्यान गएको घटनाको दश वर्ष पछि एक बाबुले आफ्नो मनको कुरा गरे ।

के तपाईँलाई थाहा थियो?!

२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]