फुटेका बेलुनहरू

बाह्य पदार्थ

एउटा खुसीको उत्सव अचानक दु:खमा परिणत हुन सक्छ, यदि पप्ड (फुटेको) बेलुनले ल्यारिङ्सलाई ब्लक गर्यो भने। ताजा हावा लिने हरेक प्रयासमा, त्यो बेलुन झन् तल श्वासनलीमा तानिन सक्छ। एक प्लास्टिक झोलाको टुक्रा वा प्लास्टिकको र्याप उस्तै खतरनाक हुन सक्छ। यदि जेन्टल ब्याक ब्लो भएर हेमलिच युक्तिले श्वासनलीलाई रोक्न सकेन भने, “फिङगर स्विप” ले गर्न सक्छ।

क्यानाडामा १९८२ देखि १९९५ को बीचमा २ देखि ९ वर्षका कम्तीमा ६ बालबालिका, बेलुन एसपिरेसन(निल्ना)को कारण मृत्यु भैसकेको छ।[Ref:42]

बेलुन “पड्किएको” सुनेमा जोकोहीले पनि तुरून्तै सबै टुक्राहरू खोजेर हटाउनुपर्छ।

के तपाईँलाई थाहा थियो?!

क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]