मेडियामा चोकिङ

चोकिङलाई चलचित्र साथसाथै समाचारहरूमा “फिचर” गरिएको कुरालाई अचम्म मान्नुपर्दैन।

कृपया आकस्मिक उपचार हेर्नुहोला र लाइफ सेभिङ कोर्स लिनुहोला।

किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरु

समाचार रिपोर्टहरुले किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरूले पूर्ण रूपमा श्वासनलीमा अवरोध भएका सहपाठी, परिवारका सदस्य, शिक्षक (वा अरु वयस्क) हरुलाई हेमलिच युक्ति अपनाउन जानेर गरेका साहसी कार्यहरूलाई हाइलाइट गरेका छन्।

चलचित्रमा

चोकिङका दृश्यहरु धेरै चलचित्रमा चित्रण गरिएको छ।(कहिले सही र कहिले सही हुदैँन)

वास्तविक जीवनका नायकहरू जीवन बचाउँदै

धेरै जसो चलचित्रका अभिनेताहरू स्क्रिनमा उत्कृष्ट प्रदर्शनीका लागि चिनिए पनि कोहि अभिनेताहरूले वास्तविक जीवनमा बहादुरीका कारणले हेडलाइन बनाएका छन्।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]