फिल्ड अफ ड्रिम्स
“फिल्ड अफ ड्रिम्स” (१९८९ मा यूनिभर्सल स्टुडियोद्वारा रिलिज गरिएको) मा डा. आर्ची “मुनलाइट” ग्राहमले ब्लिचरबाट खसी हट डग अड्किएर निस्सासिरहेकी जवान केटी क्यारिनलाई बचाए।
निस्सासिने घटनाहरु धेरै चलचित्रमा चित्रण गरिएका छन्।(कहिले सही त कहिले गलत)
कृपया आकस्मिक उपचार हेर्नुहोला र लाइभ सेभिङ कोर्स लिनुहोला।
“फिल्ड अफ ड्रिम्स” (१९८९ मा यूनिभर्सल स्टुडियोद्वारा रिलिज गरिएको) मा डा. आर्ची “मुनलाइट” ग्राहमले ब्लिचरबाट खसी हट डग अड्किएर निस्सासिरहेकी जवान केटी क्यारिनलाई बचाए।
“मिसस डाउटफायर” मा (१९९३ मा २० औँ सेन्चुरी फक्स द्वारा रिलिज गरिएको), मिसेस डाउटफायरले स्टुवार्टसको कण्ठबाट झिंगा निकाल्न हेमलिच युक्ति अपनाउनुभयो।
यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]