आमाबाबु र हेरविचार गर्ने मान्छेले बच्चाहरूलाई चोकिङबाट जोगाउन र शिक्षा दिनमा महत्वपूर्ण भूमिका खेल्छन्।

यस वेबसाइटमा धेरै जानकारी छन्, जसले तपाईँलाई बालबालिका र तपाईँले चिन्नुभएको मान्छेलाई सिकाउन मद्दत गर्दछ।

Gel Candy 2

सबैभन्दा घातक खतराहरू के के हुन्?

चोकिङ विपत्ती ल्याउने धेरै खाद्य पदार्थ र वस्तुहरू मध्ये केही उदाहरण हट डग्स्, अंगुर, जेल क्यान्डिज, डिस्क ब्याट्री र फुटेका बेलुन हुन् ।

parents-info2

अरुलाई चोकिङबाट कसरी रोक्ने?

खेल्ने स्थानलाई “टोडलर सेफ(बच्चाहरूको लागि सुरक्षित)” बनाउने र बालबालिकालाई चपाउने र निल्ने बेलामा चुप लागेर बस्न सिकाउने जस्ता सरल रणनीतीहरूले धेरै चोकिङ दुर्घटनाहरू रोक्न सक्छ।

parents-info3

यो पहलको पछाडि कसको योगदान छ?

डाक्टर, नर्स र धेरै चिन्तित आमाबाबुले यो वेबसाइट सिर्जना गर्ने सन्दर्भमा सहयोग र सल्लाह प्रदान गरेका छन्। इजरायल, क्रेते र क्यानाडा जस्ता देशहरूमा गरिएका वैज्ञानिक अनुसन्धानले बालबालिकालाई चोकिङको जोखिम र त्यसको रोकथामको बारेमा विद्यालयमा सिकाउनुपर्छ भन्ने प्रमाणहरू उपलब्ध गराएका छन् ।