हाम्रो समूह

हाम्रो समूहमा अहिले निम्न व्यक्तिहरू छन्ः

जेफरी पी ल्युडम्यान, MDCM, FRCSC

सेवारत, बि सि बाल अस्पताल ENT क्लिनिक, भ्यानकुभर
अटोलारिङ्गोलोजीका एसोसिएट क्लिनिकल प्रोफेसर
The University of British Columbia

स्यामसन एम. न्यासन, PhD

प्रोफेसर र उप-प्रमुख
पाठ्यक्रम तथा अध्यापन विभाग
शिक्षा संकाय
The University of British Columbia

जे. डगलस एडलर, PhD

लेक्चरर/प्रयोगशाला संयोजक
पाठ्यक्रम तथा अध्यापन विभाग
शिक्षा संकाय
The University of British Columbia

नाथान ओ’हारा

कार्यक्रम संयोजक
पेडियाट्रिक सर्जिकल इभालुएसन र इनोभेसन कार्यालय
रिटिस कोलम्बिया बाल अस्पताल

टिन जासिनोविच

अनुसन्धान सहायक
रिटिस कोलम्बिया बाल अस्पताल
चिकित्सा विद्यार्थी
The University of British Columbia

एलेक्स् राकिच

वेबसाइट डिजाइनर र विकासकर्ता
Rakic Creative

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ४०० बालबालिकाले (१४ वर्ष वा साना) चोकिङबाट ज्यान गुमाएका छन् ।[Ref:34]