के तपाईँलाई थाहा थियो?!
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]
“फिल्ड अफ ड्रिम्स” (१९८९ मा यूनिभर्सल स्टुडियो द्वारा प्रस्तुत) मा डा. आर्ची “मुनलाइट” ग्राहमले ब्लिचरबाट खसी हट डग अड्किएर निस्सासिरहेकी जवान केटी क्यारिनलाई बचाए। डा. ग्राहमले दुईटा हल्का ब्याक ब्लो प्रयोग गरी अड्किएको हट डग निकालेका छन्।
हाल, हल्का ब्याक ब्लो कुनै वस्तु अड्केर श्वासनलीमा पूरै अवरोध भएका शिशु र किशोरावास्था भन्दा कम उमेरका बालबालिकाका लागि उपयुक्त प्रारम्भिक उपचार मानिन्छ। (एबडोमिनल थ्रस्ट (पेटमा थिच्ने) हाल कुनै वस्तु अड्केर श्वासनलीमा पूरै अवरोध भएका वयस्कहरूका लागि मात्र उपयुक्त प्रारम्भिक उपचार मानिन्छ)।
एक ऐतिहासिक फुटनोटको रुपमा, वास्तविक जीवनका हिरो “डक” ग्राहमको १९६५ मा मृत्यु भयो, “क्लासिक” एबडोमिनल थ्रस्ट हेमलिच युक्ति १९७० मा प्रारम्भ हुनु भन्दा अगाडि।
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]