किन्डर सरप्राइज खेलौना

बाह्य पदार्थ

घरमा घिस्रिँदा, एउटा ९ महिनाको बच्चाले आफ्नो मुखमा केही हालिन्।

उसलाई केही स्वाँस्वाँ भयो, तर सास फेर्न दु:ख भएन। उसको आमाले आकस्मिक कक्षमा तुरून्तै लगिन्।

रेडियोलोजीले उसको नेसोफ्यारिङ्समा एउटा धातुको वस्तु देखायो। यो बाहिरी तत्व सामान्य एनेस्थिेसियाबाट हटाइएको थियो र प्लास्टिक र धातुको सानो कपालको क्लिप भनेर भेटियो (त्यो किन्डर सरप्राइज खेलौना हो)।

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]