काँचो तरकारी

बाह्य पदार्थ

एउटा अर्को एकदमै साधारण ब्रोन्कियल बाहिरी तत्व काँचो गाँजर पनि हो, जसलाई टिथरको रूपमा कहिल्यै प्रयोग गर्नुहुँदैन! गाँजर पकाएमा व्यापक रूपमा जोखिम घटाउँछ। काँचो सेलेरी र ब्रोकली पनि चोकिङका जोखिम हुन्।

सामान्यतया खानुभन्दा अगाडि बफाएको एडामामे बिन अझै भोकल कर्डको तल इनहेल गर्न सकिन्छ।

के तपाईँलाई थाहा थियो?!

क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]