ब्रोन्कसमा क्रेयन टिप

निकासी मामला

बच्चाहरू (विशेष गरी २ वर्षका केटाहरू) आफ्नो मुखभित्र सामानहरू राखेर आफ्नो वातावरण अन्वेषण गर्न खोज्छन्। एउटा ४ मिमिको क्रेयन निलेर बच्चाको श्वासनलीमा अड्कियो। त्यो भ्याङ्कुवर चिम्टाले हटाइएको थियो, जुन धेरै श्वासनलीमा अड्किएका साना चिजहरू हटाउन डिजाइन गरिएको थियो। अन्तिम तस्बिरले “भ्याङ्कुवर” फोरसेप्स (चिम्टा) देखाउँछ, स्टान्डर्ड अप्टिकल “पिनट” फोरसेप्स (चिम्टा) को तल ।

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]