के तपाईँलाई थाहा थियो?!
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]
सिक्का सामान्य एनेस्थिेसिया प्रयोग गरेर हटाइने सबैभन्दा धेरै अड्किने वस्तु हो। जब एक्सरेमा खाद्यनलीमा सिक्का अड्किएको देखिन्छ, त्यो वस्तु डिस्क ब्याट्री हैन भन्ने कुरा प्रमाणित गर्नु आवश्यक छ (जसले खाद्यनलीमा जलन हुन सक्छ)। अन्तिम एक्सरेले देखाए जस्तो शिशुले कहिलेकाहीँ एक भन्दा बढी सिक्का निल्न सक्छ।
सिक्काले शायदै बाधा गराउँछ, तर जब बाधा पुर्याउँछ, अवस्था गम्भीर हुन सक्छ।
सिक्का (र खाद्यनलीमा अड्किने अन्य वस्तु) सामान्यतया माथिल्लो खाद्यनली स्फिङ्क्टरको ठ्याक्क माथि (अर्थात् क्रिकोफारिङ्गस मांसपेशी) अड्किएर बस्छ।
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]