माइकल ओ.

परिवार कथा

आफ्नो छोरा श्वासरोध (चोकिङ) बाट झण्डै ज्यान गएको घटनाको दश वर्ष पछि एक बाबुले आफ्नो मनको कुरा गरे ।

परिवार कथा भिडियो

के तपाईँलाई थाहा थियो?!

चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]