ह्वाट अबाउट बब?

मिडिया सामग्री

“ह्वाट अबाउट बब?” (१९९१ म टचस्टोन पिक्चर्सद्वारा प्रस्तुत) मा बबले के नगर्ने भनेर देखाएका छन्।

रिचर्ड ड्राइफसले खेलेको पात्र अझ पनि खोक्न सक्छ, त्यसैले आंशिक श्वास अवरोध मात्र भएको हो। साथै यो क्लिपले हेमलिच युक्ति उपयुक्त तरिका देखाउँदैन।

तथापी, वास्तविक जीवनमा अभिनेता बिल मुरेले हालसालै बहादुरीका साथ आफूलाई हेमलिच युक्ति कहाँ र कसरी गर्ने भन्ने कुरा थाहा भएको देखाएका छन्। (कृपया तलको लिकं क्लिक गनुहोस्)

चोकिङ भिडियो

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]