के तपाईँलाई थाहा थियो?!
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]
खानालाई सानो टुक्रा पारेर काट्नु सामान्यतया सहयोगी हुन्छ, तर कहिलेकाहिँ बच्चा मुखमा धेरै खाना टुक्रा हालेर रुन्छ र हावाको लागि स्वाँस्वाँ गर्नेछ । यो घटनामा, बेकनका ९ वटा साना टुक्राहरू हटाउनुपर्ने भयो । ती टुक्राहरू ट्र्याकिया र मुख्य ब्रोन्काइका कुन कुन स्थानमा रहेका थिए भन्ने रेखाचित्र सहित चित्रण गरिएको छ ।
२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]