बारबिक्यू ब्रस ब्रिसल

निकासी मामला

बार्बेक्यू ब्रसको एउटा पातलो धातुको छेस्का भाँचिन सक्छ, त्यो ग्रीलमा टाँसिन्छ र खानामा मिसिन्छ । एक भन्दा बढी व्यक्तिको निल्ने नलीमा बार्बेक्यू ब्रसको धातुको छेस्का अड्किसकेको छ । यस मामिलामा, एक किशोरको जिब्रोको फेदमा छेस्का अड्किएको छ ।

खाना थप्नु अघि जहिले पनि ध्यानपूर्वक बार्बेक्यू ग्रिल निरिक्षण गर्नु– र, जब ब्रिसल्स(छेस्का)हरू बाङ्गिन्छन्, पुरानो ब्रसलाई हटाएर नयाँ ब्रस प्रयोग गर्नु सुरक्षित हुन्छ ।[Ref:5]

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]