के तपाईँलाई थाहा थियो?!
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]
साना चुम्बकहरू सामान्यतया निलिन्छ (तसर्थ तिनीहरू वास्तवमा चोकिङका जोखिम हैनन्)। समस्या यो हो कि दुई वा दुई भन्दा बढी चुम्बक निलियो भने तिनीहरूले आन्द्रालाई एकैसाथ “टाँस्न” सक्छन्, जसले रक्तसंचारलाई चुम्बकको बीचमा आन्द्राको भित्तामा चोक गर्न सक्छन् र प्वाल र पेटको गम्भीर संक्रमण गराउन सक्छन् । यो एउटा सानो चुम्बक साथै अर्को धातुको टुक्रा निलियो भने पनि हुन सक्छ।
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]