सुकेको केराउ वा सिमीहरू

बाह्य पदार्थ

ब्रोन्काइमा मोइस्चर (चिसोपन) अवशोषित गरेको केही घण्टा पछि, यो अचानक सुन्निएर पूर्ण बाधा उत्पन्न हुन सक्छ।

तलको पहिलो तस्बिरले बच्चाको ट्रेकिया र ब्रोन्काइबाट हटाइएको ४ वटा भिजेर फुलेको भटमास देखाउँछ। दायाँ पट्टीका दुईवटा भटमासहरू धेरै साना छन्। [Ref:47]

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]