के तपाईँलाई थाहा थियो?!
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]
यो किन्डर सरप्राइज एयरप्लेनको “प्रोपेलर” झण्डै निलिएको थियो। केहि समय रेचिङ गरेपछि, बच्चाको नेसोफेरिङ्क्न्समा (नरम प्यालेट पछाडि) माथितिर प्रोपेल गरिएको थियो।
चोकिङ जोखिमका कारण, संयुक्त राज्य अमेरिकामा किन्डर सरप्राइज एग्सलाई प्रतिबन्ध लगाइएको छ।[Ref:20]
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]