के तपाईँलाई थाहा थियो?!
यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]
यो लकेट अप्टिकल चिम्टा प्रयोग गरेर खाद्यनलीको तल्लो भागबाट निकालिएको थियो । शिशुहरूहरू रिङ, इयरिङ, गार्डियन एन्जल पिन समेत पनि निलेका छन् ।
लकेटको पछाडिको भाग (स्क्रिनको माथिल्लो भाग) धातुको थियो, त्यही भएर एक्सरेले पत्ता लगाउन सकिएको थियो ।
यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]