ब्रोन्कसमा डार्टिङ पिन

निकासी मामला

एउटा किशोरीले उनको ओठको बीच डार्टिङ पिन राखिन् र अचानक सास तानिन् । त्यो पिन घोच्ने टुप्पो माथि फर्केर (अरुबेला जस्तै) उनको तल्लो लोब श्वासनलीमा पुग्यो । ब्रोन्कियल सफ्ट टिस्यूबाट पिनको चुच्चो हटाउन फोरसेप (चिम्टा) प्रयोग गरियो र पिन हटाइयो।

केहि इस्लामी र सिख देशहरूमा, टाउकोको रुमाल र पगरी पिन पनि प्राय: श्वासनलीमा अड्किने वस्तु हुन्छ ।[Ref:29]

के तपाईँलाई थाहा थियो?!

२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]