के तपाईँलाई थाहा थियो?!
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]
एक बच्चाले यो “फिगर स्केट” चार्म निल्यो । यो सामान्य एनेस्थिेसिया प्रयोग गरी हटाइएको थियो । भाग्यवश चार्मले खाद्यनलीलाई च्यातेन । अर्को बच्चाले “पप्पी” चार्म निल्यो ।
चार्मलाई उनीहरूको चेनमा राख्यो भने चोकिङको दुर्घटना रोक्न मद्दत पुग्न सक्छ।
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]