के तपाईँलाई थाहा थियो?!
चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]
“मिसेस डाउटफायर” मा (१९९३ मा २० औँ सेन्चुरी फक्सद्वारा प्रस्तुत), मिसेस डाउटफायरले स्टुवार्टको कण्ठबाट झिंगा निकाल्न हेम्लिच युक्ति अपनाइन्। सामान्यता हेम्लिच युक्तिले अझ छिटो काम गर्दछ, र विशेष गरी दुबै जना ठाडो रहेको बेलामा। भुइँमा गिरेको नाटकीय प्रभाव ल्याउनको लागि थियो।
तैपनि, समाचार रिपोर्ट अनुसार, यो चलचित्रको दृश्यले २ बालबालिका र अर्को चलचित्र अभिनेता सहित धेरै मानिसलाई जीवन बचाउनका लागि हेम्लिच युक्ति अपनाउन प्रेरित गरेको छ।
चोकिङ र निसासिने कार्यबाट हुने धेरै मृत्यु जीवनको पहिलो वर्षमा हुने गर्छ ।[Ref:43]