के तपाईँलाई थाहा थियो?!
यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]
यो वेबसाइटको विकास र “बि स्मार्ट, डोन्ट चोक” को एनिमेटेड भिडियो यी निम्न व्यक्तिहरूको सहयोग बिना सम्भव हुँदैन थियोः
यो परियोजनाका लागि योगदान गर्नुहुने सबैलाई हार्दिक रूपमा सम्मान गरिन्छ।
dontchoke.ubc.ca का प्रत्येक अनुवादकहरूले गर्नुभएको योगदान सराहनीय छ। यहाँ अनुवादकहरू र उहाँहरूको विद्यालयको बारेमा केही जानकारी राखिएको छ।
अनुवादहरूको सन्दर्भमा, प्रत्येक भाषाको लागि देशको झण्डा प्रयोग गरिएको छ (धेरै वेबसाइटहरूमा मानक छ)। यो वेबसाइटको उत्पादकहरूको कुनै राजनितिक सम्बन्ध छैन।
मुल सामग्री: जेफरी ल्युडम्यान, MDCM, FRCSC
बी सी बाल अस्पताल ENT क्लिनिकमा कार्यरत
अटोल्यारिङ्गोलोजीका सहायक क्लिनिकल प्रोफेसर
रिटिश कोलम्बिया विश्वविद्यालय
भ्यान्कुवर, क्यानाडा
डा. ल्युडम्यान, ब्रिटिश कोलम्बिया विश्वविद्यालयका अटोल्यारिङ्गोलोजीका सहायक क्लिनिकल प्रोफेसर हुन् र ब्रिटिश कोलम्बिया बाल अस्पतालको अटोल्यारिङ्गोलोजी विभागमा कार्यरत शल्यचिकित्सक हुन्।
अनुवाद: जोसी लाकासी
प्राविधिक सम्पादकः सोफी लाचान्स, MD, FRCSC
बाल अटोल्यारिङ्गोलोजिस्ट
लावाल विश्वविद्यालय
क्यूबेक सिटि, क्यानाडा
डा लाचान्सले मेडिकल स्कूल र अटोल्यारिङ्गोलोजीमा स्नातक गर्नुभएको छ – क्यूबेक सिटि स्थित लावाल विश्वविद्यालयमा टाउको र घाँटीको शल्यचिकित्सामा कार्यरत । बि सि बाल अस्पतालको युबीसीमा बाल अटोल्यारिङ्गोलोजी सम्बन्धी एक वर्षे फेलोसिप प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुभएको थियो।
अनुवाद: खुवान सी ओस्पिना MD
सहायक प्रोफेसर, प्रमुख, अटोल्यारिङ्गोलोजी विभाग
पोन्टिफिकल जेभियरियन विश्वविद्यालय
हस्पिटल युनिभर्सिटारिओ सान इग्नासियो
बोगोटा, कोलम्बिया
सान इग्नासियो अस्पताल कोलम्बिया र ल्याटिन अमेरिकामा सबैभन्दा महत्वपूर्ण र प्रभावशाली स्वास्थ्य संस्था हो।
१९४२ मा स्थापित, यो बोगोटा स्थित पोन्टिफिकल जेभेरियन विश्वविद्यालयको स्कूल अफ मेडिसिन अफ लागि कार्यस्थल बनेको छ।
अटोह्रिनोल्यारिङ्गोलोजी र म्याक्सिलोफेसियल सर्जरी विभाग, सर्जरी विभागमा निर्भर गर्दछ, जसले बाल अटोल्यारिङ्गोलोजी र बहुविधायुक्त एरवे क्लिनिकमा प्राथमिकता सहित न्यून, मध्यम र उच्च जटिलतायुक्त सेवाहरू प्रदान गर्दछ ।
रिबेका माउन्सेल, MD, PhD
हस्पिटल इस्टाडुअल डि सुमारेमा अटोल्यारिङ्गोलोजिस्ट
स्टेट युनिभर्सिटी अफ काम्पिनास (UNICAMP)
काम्पिनास, ब्राजिल
हस्पिटल इस्टाडुअल डि सुमारे(HES), हस्पिटल कम्प्लेक्स अफ द स्टेट युनिभर्सिटी अफ कामपिनास (UNICAMP)को अङ्ग हो। यो एउटा सार्वजनिक विश्वविद्यालय हो, जसलाई निजी तथा सार्वजनिक अनुसन्धान कोषमा पहुँच सहित साओ पाउलो प्रान्तको पूर्ण सहायता प्राप्त छ । र, सानो विश्वविद्यालय भए तापनि, १९६६ मा स्थापना भएको यो विश्वविद्यालय संसारको सबैभन्दा साना विश्वविद्यालयहरू मध्ये माथिल्लो तहमा गनिन्छ।
अटोल्यारिङ्गोलोजी डिपार्टमेन्ट अफ यूनिक्याम्पका आवासीय चिकित्सक तथा फेलोहरू HES का सर्जिकल क्रियाकलापमा सहभागी हुन्छन्, जहाँ अटोल्यारिङ्गोलोजी समूहले सञ्चालन गर्ने सर्जिकल (शल्यक्रिया) कार्यक्रमको मुख्य अङ्गमा पेडियाट्रिक एरवे प्रक्रिया पर्दछ।
अनुवाद: डा जीआओया वाङ (सन्नी)
सहायक प्रमुख चिकित्सक, ENT विभाग
गुवाङ्जाउ महिला तथा बालबालिका चिकित्सा केन्द्र
गुवाङ्जाउ, चीन
अनुवाद: तलाल अल्खातिब, MD, MSc, MHPEd, FRCSC
बाल अटोल्यारिङ्गोलोजिस्ट
सहायक प्राध्यापक र अध्यक्ष
अटोल्यारिङ्गोलोजी विभाग – टाउको घाँटी शल्यचिकित्सा
स्वास्थ्य विज्ञान संकाय
किङ अब्दुलाजिज विश्वविद्यालय
जेदाह, साउदी अरेबिया
किङ अब्दुलाजिज विश्वविद्यालयले साउदी अरेबियाको संस्थापकको नाम बोकेको छ – भगवानले उहाँलाई आर्शिबाद दिउन् । यो विश्वविद्यालय १३८७ H / १९६७ जी मा स्थापना भएको हो ।
यो विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै गुणस्तर र मात्रामा धेरै विकास गर्दै आएको थियो र अन्तत: यो विश्वविद्यालय विद्यार्थीको संख्या, वैज्ञानिक र सैद्धान्तिक अध्ययनका विषयगत क्षेत्रहरूको संख्याको आधारमा र समुद्र विज्ञान, भूविज्ञान, आणविक इन्जिनियरिङ, चिकित्सा इन्जिनियरिङ, मौसम, उड्डयन र खनिज जस्ता निश्चित विषयहरूमा रहेको विशिष्टताको आधारमा यो एउटा विशिष्ट विश्वविद्यालय बन्न सफल बनेको छ ।
किगं अबदुलाजिज विश्वविद्यालयलाई साउदी छात्राहरूलाई उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूमध्ये पहिलो मानिन्छ र महिला र पुरुष विभाग एकै वर्ष उद्घाटन गरिएको थियो । यो विश्वविद्यालयमा नियमित शैक्षिक कार्यक्रम मात्र नभई विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहज बनाउनका लागि बाह्य कार्यक्रम पनि संचालन गरिन्छ । यसले सिक्ने र सिकाउने प्रविधिको विकासलाई आत्मसात गर्न डिनसिप अफ डिस्टेन्ट टिचिङ (दूर शिक्षाको लागि डिन कार्यालय) पनि स्थापना गरेको छ ।
Translation by Yan Zhu Xu (Gary)
Medical Student, Faculty of Medicine
The University of British Columbia
Research Assistant, BC Children’s Hospital
Vancouver, Canada
Translation by Yonden Sherpa
Toronto, Canada
यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]