के तपाईँलाई थाहा थियो?!
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]
“मिसेस डाउटफायर” मा (१९९३ मा २० औँ सेन्चुरी फक्सद्वारा प्रस्तुत), मिसेस डाउटफायरले स्टुवार्टको कण्ठबाट झिंगा निकाल्न हेम्लिच युक्ति अपनाइन्। सामान्यता हेम्लिच युक्तिले अझ छिटो काम गर्दछ, र विशेष गरी दुबै जना ठाडो रहेको बेलामा। भुइँमा गिरेको नाटकीय प्रभाव ल्याउनको लागि थियो।
तैपनि, समाचार रिपोर्ट अनुसार, यो चलचित्रको दृश्यले २ बालबालिका र अर्को चलचित्र अभिनेता सहित धेरै मानिसलाई जीवन बचाउनका लागि हेम्लिच युक्ति अपनाउन प्रेरित गरेको छ।
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]