एशोफागसमा चार्

निकासी मामला

एक बच्चाले यो “फिगर स्केट” चार्म निल्यो । यो सामान्य एनेस्थिेसिया प्रयोग गरी हटाइएको थियो । भाग्यवश चार्मले खाद्यनलीलाई च्यातेन । अर्को बच्चाले “पप्पी” चार्म निल्यो ।

चार्मलाई उनीहरूको चेनमा राख्यो भने चोकिङको दुर्घटना रोक्न मद्दत पुग्न सक्छ।

के तपाईँलाई थाहा थियो?!

लगभग चोकिङबाट हुने मृत्युको ९५% घरायसी वातावरणमा हुन्छन् ।[Ref:1]