के तपाईँलाई थाहा थियो?!
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]
सूर्यमुखी बीउको छिल्का सामान्यतया मुखभित्र निकालिन्छ। यो खतरनाक हुन सक्छ (व्यवसायिक खेलाडीहरूका लागि पनि), विशेष गरी कोहि लड्यो वा अचम्म मानेर हावाको लागि सास लिन खोज्यो भने। सूर्यमुखी बीउको छिल्का उडेर श्वासनलीमा गएर अड्किन सक्छ। खालि छिल्का बच्चाहरूको पहुँचभन्दा बाहिर राख्नुपर्छ, किनकि बच्चाले टिपेर मुखमा हाली अड्किन सक्छ।[Ref:25]
अड्किएको वस्तुलाई भ्याङ्कुवर अप्टिकल चिम्टाले हटाइएको छ।
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]