ब्रोन्कसमा बिबि पेलेट्स

निकासी मामला

केही सेकेन्ड्स भित्र नै, बच्चाको हातमा भएको एक वा धेरै वस्तुहरू श्वासनलीमा गएर अड्किन सक्छ। यस्तो अवस्थामा, “भ्याङ्कुवर” अप्टिकल चिम्टाको प्रयोग गरी २ बीबी पेलेट्स् निकालिएको थियो।

के तपाईँलाई थाहा थियो?!

२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]