के तपाईँलाई थाहा थियो?!
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]
घरमा घिस्रिँदा, एउटा ९ महिनाको बच्चाले आफ्नो मुखमा केही हालिन्।
उसलाई केही स्वाँस्वाँ भयो, तर सास फेर्न दु:ख भएन। उसको आमाले आकस्मिक कक्षमा तुरून्तै लगिन्।
रेडियोलोजीले उसको नेसोफ्यारिङ्समा एउटा धातुको वस्तु देखायो। यो बाहिरी तत्व सामान्य एनेस्थिेसियाबाट हटाइएको थियो र प्लास्टिक र धातुको सानो कपालको क्लिप भनेर भेटियो (त्यो किन्डर सरप्राइज खेलौना हो)।
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]