सिक्काहरू

बाह्य पदार्थ

सामान्यतया सिक्का एशोफागसमा अड्किन्छ। तिनीहरू सबैभन्दा धेरै एरोडाइजेस्टीभ बाहिरी तत्वहरू हुन्, जसलाई सामान्य एनेस्थिेसियाबाट हटाउनुपर्ने हुन्छ । यदि सिक्का कण्ठमा अड्कियो भने यो घातक हुन सक्छ। सिक्का, डिस्क ब्याट्री, बटन, पेन्डेन्ट, लुज साँचो र अन्य साना वस्तुहरूलाई बच्चा र साना बालबालिकाको पहुँच बाहिर राख्नुपर्छ।[Ref:31]

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष, लगभग २० बालबालिकाले (१४ वर्ष वा साना) खेलौनामा चोकिङ गरेर ज्यान गुमाएका छन् । [Ref:34]