सुकेको केराउ वा सिमीहरू

बाह्य पदार्थ

ब्रोन्काइमा मोइस्चर (चिसोपन) अवशोषित गरेको केही घण्टा पछि, यो अचानक सुन्निएर पूर्ण बाधा उत्पन्न हुन सक्छ।

तलको पहिलो तस्बिरले बच्चाको ट्रेकिया र ब्रोन्काइबाट हटाइएको ४ वटा भिजेर फुलेको भटमास देखाउँछ। दायाँ पट्टीका दुईवटा भटमासहरू धेरै साना छन्। [Ref:47]

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]