के तपाईँलाई थाहा थियो?!
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]
एउटा खुसीको उत्सव अचानक दु:खमा परिणत हुन सक्छ, यदि पप्ड (फुटेको) बेलुनले ल्यारिङ्सलाई ब्लक गर्यो भने। ताजा हावा लिने हरेक प्रयासमा, त्यो बेलुन झन् तल श्वासनलीमा तानिन सक्छ। एक प्लास्टिक झोलाको टुक्रा वा प्लास्टिकको र्याप उस्तै खतरनाक हुन सक्छ। यदि जेन्टल ब्याक ब्लो भएर हेमलिच युक्तिले श्वासनलीलाई रोक्न सकेन भने, “फिङगर स्विप” ले गर्न सक्छ।
क्यानाडामा १९८२ देखि १९९५ को बीचमा २ देखि ९ वर्षका कम्तीमा ६ बालबालिका, बेलुन एसपिरेसन(निल्ना)को कारण मृत्यु भैसकेको छ।[Ref:42]
बेलुन “पड्किएको” सुनेमा जोकोहीले पनि तुरून्तै सबै टुक्राहरू खोजेर हटाउनुपर्छ।
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]