के तपाईँलाई थाहा थियो?!
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]
चमकदार वस्तुहरू देखि बच्चाहरू आकर्षित हुने कारण संभवत ती वस्तुहरू चोकिङका जोखिम हुन सक्छन्। राइनस्टोन जडिएको यो कोटको बटन खाद्यनलीबाट हटाउन सिक्का हटाउनु भन्दा गाह्रो भएको थियो तर केहि दीर्घकालीन क्षति भएन ।
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]