किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरू ज्यान बचाउँदै
समाचार रिपोर्टहरुले किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरूले पूर्ण रूपमा श्वासनलीमा अवरोध भएका सहपाठी, परिवारका सदस्य, शिक्षक (वा अरू वयस्क) हरुलाई हेमलिच युक्ति अपनाएर गरेका साहसी कार्यहरूलाई हाइलाइट गरेका छन्।
कृपया आकस्मिक उपचार हेर्नुहोला र लाइफ सेभिङ कोर्स लिनुहोला।
तल दिइएका ४ रिपोर्ट, र सुरुका २ कथाहरु (भिडियो सहित) किशोरावस्थाभन्दा कम उमेरका बालबालिकाका हुन् जसले अरुलाई चोकिङबाट बचाए:
- छोराले हेमलिच युक्तिद्वारा आमाको ज्यान बचाए ( सेन्ट जोन टेलिग्राफ जर्नल, अक्टोबर २००७[Ref:38]
- एक केटीले हेमलिच युक्ति प्रयोग गरी साथीलाई बचाइन् – KMBC कन्सास सिटी, जनवरी २००८[Ref:39]
- ८ वर्षकी बालिकाले रेष्टुराँमा निस्सासिइरहेका साथीलाई बचाइन् – WCCO मिनियापोलिस, डिसेम्बर २००७[Ref:40]
- हेमलिचका आविष्कारकले केप ब्रेटनका केटालाई सम्मान गरे – सीबीसी समाचार, अप्रिल २००७[Ref:37]
के तपाईँलाई थाहा थियो?!
घरमा ठूला भाइबहिनीहरूको उपस्थितिले चोकिङको जोखिम बढाउँछ, संभवतः खेलौना र अरु वस्तुहरू रहेका हुन्छन् र खुवाउने जस्ता हेरविचार कार्यहरू ठूला छोराछोरीले गर्ने गर्छन् ।[Ref:44]