किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरू ज्यान बचाउँदै

समाचार रिपोर्टहरुले किशोरावस्थाभन्दा कम उमेरका र किशोरकिशोरीहरूले पूर्ण रूपमा श्वासनलीमा अवरोध भएका सहपाठी, परिवारका सदस्य, शिक्षक (वा अरू वयस्क) हरुलाई हेमलिच युक्ति अपनाएर गरेका साहसी कार्यहरूलाई हाइलाइट गरेका छन्।

कृपया आकस्मिक उपचार हेर्नुहोला र लाइफ सेभिङ कोर्स लिनुहोला।

तल दिइएका ४ रिपोर्ट, र सुरुका २ कथाहरु (भिडियो सहित) किशोरावस्थाभन्दा कम उमेरका बालबालिकाका हुन् जसले अरुलाई चोकिङबाट बचाए:

  1. छोराले हेमलिच युक्तिद्वारा आमाको ज्यान बचाए ( सेन्ट जोन टेलिग्राफ जर्नल, अक्टोबर २००७[Ref:38]
  2. एक केटीले हेमलिच युक्ति प्रयोग गरी साथीलाई बचाइन् – KMBC कन्सास सिटी, जनवरी २००८[Ref:39]
  3. ८ वर्षकी बालिकाले रेष्टुराँमा निस्सासिइरहेका साथीलाई बचाइन् – WCCO मिनियापोलिस, डिसेम्बर २००७[Ref:40]
  4. हेमलिचका आविष्कारकले केप ब्रेटनका केटालाई सम्मान गरे – सीबीसी समाचार, अप्रिल २००७[Ref:37]

७ वर्षकी बालिकाले मिसेस डाउटफायरको प्रसङ्ग सम्झेर आमाको ज्यान बचाइन्

५ कक्षाका हिरोले हेमलिच युक्ति अपनाए।

अरोरा नि. मा. वि. मा अध्ययनरत विद्यार्थीले हेमलिच युक्तिबाट साथीलाई बचाए

विद्यार्थीको प्रतिकार्यले शिक्षकको जीवनको उद्धार भयो

एक किशोरले चोकिंगबाट पीडित भान्जीलाई बचाउन हेमलिच युक्ति प्रयोग गरे

किशोर विद्यार्थीले हेमलिच युक्तिद्वारा सहपाठीको जीवन बचाए

किशोरीले हेमलिच युक्ति प्रयोग गरी निस्सासिइरहेका मानिसलाई बचाइन्

के तपाईँलाई थाहा थियो?!

२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]

सन्दर्भहरू