के तपाईँलाई थाहा थियो?!
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]
चोकिङले अधिकांशत: धेरै कम उमेरको वा धेरै बढी उमेरको मानिसमा असर गर्ने भए तापनि कोही पनि पूर्ण रुपमा प्रतिरक्षित छैनन्, स्वस्थ्य जवान पनि जोखिममा हुन्छन् ।
निल्नु एउटा जटिल कार्य हो, जुन कार्यलाई हामी अधिकांशले गम्भीर रूपमा लिँदैनौँ। अचानक स्वाँस्वाँ गर्दा कुनै बाह्य वस्तु निल्न सकिन्छ।
तपाईका लागि, तपाईका साथी र पविारका लागि, र तपाईका समुदायका लागि, कृपया चोकिङ रोकथामको बारेमा जानकारी लिनुहोस् र लाइफ-सेभिङ कोर्स लिनुहोस्।
हेरविचारको एक क्षणले जीवन बचाउन सक्छ।
हरेक चोकिङसँग सम्बन्धित मृत्युका लागि, अस्पतालको आकस्मिक विभागमा अनुमानित ११० बालबालिकालाई गैर-घातक चोकिङका लागि उपचार गरिएको हुन्छ ।[Ref:43]