के तपाईँलाई थाहा थियो?!
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]
बच्चा हिड्न सुरु हुने बित्तिकै, चोकिङको जोखिम बढ्छ। भाग्यवश, यो बाह्य वस्तुले बिरामीको फोक्सोमा हावा जान दियो । एन्डोट्राकियल इन्ट्युबेसन पछि, त्यो क्लिप सामान्य एनेस्थिेसिया प्रयोग गरेर हटाइएको थियो ।
क्यानाडामा एक वर्ष मुनिका शिशुलाई अन्जानमा हुने (अनइन्टेन्सनल) दुर्घटनामा चोकिङ र निसासिनुबाट लगभग ४०% घट्ने गर्छन् ।[Ref:3]