के तपाईँलाई थाहा थियो?!
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]
बाह्य वस्तुले आंशिक अवरोध गराउँदा हेमलिच युक्ति अपनाउनु हुँदैन ।
बरु, चोकिङका बिरामीलाई तुरुन्तै अस्पताल ल्याउनुपर्दछ । यदि बाह्य वस्तु प्लास्टिक हो कि धातु हो, त्यसको नक्कल ल्याउनाले डाक्टरले कुन फोरसेपले सबैभन्दा राम्ररी निकाल्न सक्छ भन्ने कुरा निर्धारण गर्न सक्छन् ।
निलेको वस्तु भोकल कोर्डको माथि, बिचमा वा तल अड्किन सक्छ ।
यसले तेज खोकी लगाउन सक्छ जुन कम्तिमा एक मिनेट सम्म रहन्छ ।
सामान्यतः वस्तु तल विन्डपाइप (ट्राकिया) हुदैँ ब्रोन्काइमा पुग्छ ।
जब स्वालोविङ प्यासेजमा वस्तु अड्किन्छ, बिरामीले गला दबाउने, वमन गरेजस्तो गर्ने वा उल्टी गर्न सक्छ ।
बिरामीलाई हल्का “थ्रोट क्लियरिङ(गला सफा गर्ने)” खोकी हुन सक्छ तर तेज खोकी लाग्ने हुँदैन ।
हरेक निल्ने प्रक्रियामा घाँटी दुखाइ महसुस हुन्छ । यो दुखाइ कानसम्म फैलिन सक्छ ।
२०१३ को प्रतिवेदनले, २००१ देखि २००९ सम्म, एक वर्षमा औसत १२,४३५ बालबालिका (१४ वर्ष वा त्यसभन्दा साना उमेरका) को खाना चोकिङका कारण अमेरिकी आकस्मिक कक्षमा उपचार गरिएको देखाएको छ । [Ref:1]