कडा क्यान्डीहरू

बाह्य पदार्थ

जब्रेकर्स र अन्य साह्रो गोलो क्यान्डी (बन–बन, खोकीको थोपा औसधी र गोलाकार ललिपप जस्तै) इन्हेल भयो भने घातक हुन सक्छ (भोकल कर्डको बीचमा वा तल); वा निलियो (श्वासनलीलाई पछाडिबाट संकुचन गरेर) भने । फ्ल्याट (चेप्टो) ललिपपहरू सुरक्षित हुन्छन्।

संयुक्त राज्य अमेरिकामा, हार्ड क्यान्डीहरू चोकिङका मुख्य कारण हुन्। [Ref:1]

नरम चुङ्गमले पनि एक खतरनाक चोकिङ हुन सक्छ, तर घातक हुने सम्भावना कम छ।

के तपाईँलाई थाहा थियो?!

यूरोपेली संघमा हरेक वर्ष अनुमानित ५०,००० बालबालिकालाई (१४ वर्ष वा साना) चोकिङको दुर्घटना हुने गरेको छ । [Ref:34]