सिक्काहरू

बाह्य पदार्थ

सामान्यतया सिक्का एशोफागसमा अड्किन्छ। तिनीहरू सबैभन्दा धेरै एरोडाइजेस्टीभ बाहिरी तत्वहरू हुन्, जसलाई सामान्य एनेस्थिेसियाबाट हटाउनुपर्ने हुन्छ । यदि सिक्का कण्ठमा अड्कियो भने यो घातक हुन सक्छ। सिक्का, डिस्क ब्याट्री, बटन, पेन्डेन्ट, लुज साँचो र अन्य साना वस्तुहरूलाई बच्चा र साना बालबालिकाको पहुँच बाहिर राख्नुपर्छ।[Ref:31]

के तपाईँलाई थाहा थियो?!

२०११ मा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको प्रतिवेदनमा चोकिङले अमेरिकामा २००९ मा ४,५००(सबै उमेरका मध्ये) को मृत्यु भएको उल्लेख छ ।[Ref:46]