जोखिममा को-को पर्छ?

हामी सबैजना पर्छौँ!

चोकिङले अधिकांशत: धेरै कम उमेरको वा धेरै बढी उमेरको मानिसमा असर गर्ने भए तापनि कोही पनि पूर्ण रुपमा प्रतिरक्षित छैनन्, स्वस्थ्य जवान पनि जोखिममा हुन्छन् ।

निल्नु एउटा जटिल कार्य हो, जुन कार्यलाई हामी अधिकांशले गम्भीर रूपमा लिँदैनौँ। अचानक स्वाँस्वाँ गर्दा कुनै बाह्य वस्तु निल्न सकिन्छ।

तपाईका लागि, तपाईका साथी र पविारका लागि, र तपाईका समुदायका लागि, कृपया चोकिङ रोकथामको बारेमा जानकारी लिनुहोस् र लाइफ-सेभिङ कोर्स लिनुहोस्।

हेरविचारको एक क्षणले जीवन बचाउन सक्छ।

Related Links:

Eating Comparison

के तपाईँलाई थाहा थियो?!

यूरोपमा, ५ बाल्यावस्थामा हुने चोकिङको घटनामध्ये एकमा औद्योगिक वस्तुहरू, जस्तै, प्लास्टिक र मेटल पार्ट्स, सिक्का, र खेलौना, समावेश हुन्छन् ।[Ref:34]